दिब्रुङ
Romanized: dibrunga, dibrung, dibrun, dibruna
गुल्मी जिल्लामा रहेको एक गाउँ; डिफ्रुङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मगराँती]
१.
गुल्मी जिल्लामा रहेको एक गाउँ; डिफ्रुङ।
२.
पानी पलाएको ठाउँ।