छइला
Romanized: chhailaa, chhaila, chhail, chail
एकदमै चलाख; फुर्तिली (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
एकदमै चलाख; फुर्तिली (स्त्री)।
२.
छक्कापन्जा गर्न सक्ने।