छकछके

Romanized: chhakachhake, chakachhake, chhakachake, chakachake

भित्र मसिना गेडा हालेर बजाइने एक प्रकारको बाजा वा खेलौना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
भित्र मसिना गेडा हालेर बजाइने एक प्रकारको बाजा वा खेलौना।
२.
रेल (बालबोलीमा)।
३.
(विशेषण) छकछक गर्ने (रेल, खेलौना, बाजा आदि)।

सम्बन्धित शब्दहरू