छक
Romanized: chhaka, chhak, chak, chaka
कुनै अनौठो कुरो देखेर वा सुनेर मन औताउने काम; छक्क; आश्चर्य; अचम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चकित]
1
कुनै अनौठो कुरो देखेर वा सुनेर मन औताउने काम; छक्क; आश्चर्य; अचम्म।