छक्क

Romanized: chhakka, chhakk, chakk, chakka

आश्चर्यमा पर्ने गरी; चकित भएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत चकित]

१.
आश्चर्यमा पर्ने गरी; चकित भएर।
२.
जिल्ल; पक्क।
३.
दङ्ग।

सम्बन्धित शब्दहरू