छक्का

Romanized: chhakkaa, chhakka, chhakk, chakk

छ दोबर; छ गुना; छक्के। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [प्राकृत छक्क]

१.
छ दोबर; छ गुना; छक्के।
२.
(नाम) सोह्र वा आठ कौडाले खेलिने जुवाको एक दाउ ।
३.
तासको छ फुट्टीवाल चक्की।
४.
तीनवटै पासामा दुईदुई आउँदा पर्ने दाउ।

सम्बन्धित शब्दहरू