छकटो

Romanized: chhakato, chakato

कतै पनि नमिल्ने स्वभावको; अनौठो तालको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [छक्कड]

१.
कतै पनि नमिल्ने स्वभावको; अनौठो तालको।
२.
अपरिपक्व; काँचो।
३.
छवटा दाँत मात्र उम्रेको; पूरा जवान भइनसकेको (चौपाया)।

सम्बन्धित शब्दहरू