नकटो

Romanized: nakato

नाक काटिएको; नेप्टो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [नाक+काट्+ओ]

१.
नाक काटिएको; नेप्टो।
२.
अमर्यादित बोली-व्यवहार भएको; नकच्चरो; निर्लज्ज ।
३.
छाँट नमिलेको; बेछाँटको।

सम्बन्धित शब्दहरू