नकटोछकटो
Romanized: nakatochhakato, nakatochakato
इज्जतको ख्याल नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [द्वित्व नकटो]
१.
इज्जतको ख्याल नभएको।
२.
छाँट नमिलेको र उत्ताउलो।
३.
नेप्टो र नकच्चरो।
४.
भाँड चालको।