नकटी
Romanized: nakatee, nakatii, nakati
नाक काटिएकी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [नकटो+ई]
१.
नाक काटिएकी ।
२.
इज्जत नभएकी; नकच्चरी; निर्लज्ज ।
३.
छाँट नमिलेकी; बेछाँटकी।