छटा

Romanized: chhataa, chhata, chhat, chat

कुनै वस्तुमा पाइने सौन्दर्य; हिस्सी; शोभा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तुमा पाइने सौन्दर्य; हिस्सी; शोभा।
२.
प्रकाशका किरणहरूको समूह; कान्ति; दीप्ति।
३.
समूह; समुदाय ।

सम्बन्धित शब्दहरू