छटाक
Romanized: chhataaka, chhataak, chhataka, chhatak
एक पाउको चतुर्थांश; सेरको सोह्रौँ भाग; पाँच तोला बराबरको परिमाण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत षट्+टङ्क]
१.
एक पाउको चतुर्थांश; सेरको सोह्रौँ भाग; पाँच तोला बराबरको परिमाण।
२.
(विशेषण)
त्यति परिमाण भएको (वस्तु)।