सटाक

Romanized: sataaka, sataak, satak, shataaka

कोर्रा, सिम्कना आदिले बेस्सरी हान्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू.]

1
कोर्रा, सिम्कना आदिले बेस्सरी हान्ने किसिमले।

सम्बन्धित शब्दहरू