सटाक्क
Romanized: sataakka, sataakk, satakk, shataakka
कोर्रा, सिम्किनाले हान्दा वा पिट्दा आवाज आउने ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) सटाक]
1
कोर्रा, सिम्किनाले हान्दा वा पिट्दा आवाज आउने ढङ्गले।