छटी

Romanized: chhati, chhatee, chhatii, chatee

जन्मेको छैटौँ दिनको राती गरिने षष्ठीका देवीको पूजा; छैटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
जन्मेको छैटौँ दिनको राती गरिने षष्ठीका देवीको पूजा; छैटी।
२.
षष्ठी।

सम्बन्धित शब्दहरू