छटेल

Romanized: chhatela, chhatel, chatel, chatela

सोचाइ वा कामगराइमा आफ्नो चलाकी देखाउन सक्ने; धूर्त; छट्टु; चतुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [छाँट एल]

1
सोचाइ वा कामगराइमा आफ्नो चलाकी देखाउन सक्ने; धूर्त; छट्टु; चतुर।

सम्बन्धित शब्दहरू