डोटेल
Romanized: dotel, dotela
डोटी जिल्लामा बस्ने वा डोटीको निवासी; डोटी जिल्लाको; डोटीसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
डोटी जिल्लामा बस्ने वा डोटीको निवासी; डोटी जिल्लाको; डोटीसम्बन्धी।
२.
(नाम)
नेपालीको एउटा थर।