मोटेल
Romanized: motel, motela
राजमार्ग या मुख्य सडक निकट कार आदि सवारीसाधन अड्याउने समेत सुविधा भएको होटेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ.]
1
राजमार्ग या मुख्य सडक निकट कार आदि सवारीसाधन अड्याउने समेत सुविधा भएको होटेल।