होटेल
Romanized: hotel, hotela
मूल्य तिरेर खानपिन गरिने वा भाडा दिएर यात्रीहरू केही समय बस्ने, सुत्ने विश्रामस्थान; आवासीय भोजनालय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी]
1
मूल्य तिरेर खानपिन गरिने वा भाडा दिएर यात्रीहरू केही समय बस्ने, सुत्ने विश्रामस्थान; आवासीय भोजनालय।