होटेलबाजी
Romanized: hotelabaaji, hotelabaajee, hotelabajee, hotelabajii
बराबरी हुनका निम्ति गरिने प्रण वा प्रयत्न; बाजी; सर्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बराबरी हुनका निम्ति गरिने प्रण वा प्रयत्न; बाजी; सर्त।
२.
प्रतिस्पर्धा; प्रतिद्वन्द्विता।
३.
तँछाडमछाड।