हुटेल
Romanized: hutel, hutela
पैसा तिरेर खाना खान पाइने सानो पसल; भोजनालय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [<होटेल]
१.
पैसा तिरेर खाना खान पाइने सानो पसल; भोजनालय।
२.
होटेल।