डँडेल

Romanized: damdel, dandela, dandel, damdela

डँडाल्नो२। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [डाँडो+एल]

१.
डँडाल्नो२।
२.
डोली, तामदान, पाल्की आदि बोक्ने व्यक्ति; डोले।

सम्बन्धित शब्दहरू