डॅडेल
Romanized: dadel, dadela
डोली, तामदान, पाल्की आदि बोक्ने व्यक्ति; डोले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [डाँडो+एल]
१.
डोली, तामदान, पाल्की आदि बोक्ने व्यक्ति; डोले।
२.
डॅडाल्नु।