डॅडेलधुरा

Romanized: dadeladhuraa, dadeladhur, dadeladhura

डोली, पालकी आदिमा रहने तेर्सो काठ; डाँडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
डोली, पालकी आदिमा रहने तेर्सो काठ; डाँडी।
२.
नेपालको सुदूर पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने महाकाली अञ्चलको पहाडी र केही भित्री मदेसको भाग पनि रहेको एक जिल्ला।

सम्बन्धित शब्दहरू