डडेलधुरा
Romanized: dadeladhuraa, dadeladhur, dadeladhura
डोली, पाल्की आदिमा रहने तेर्सो काठ; डाँडी; डोलीको धुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
डोली, पाल्की आदिमा रहने तेर्सो काठ; डाँडी; डोलीको धुरी।
२.
नेपालको सुदूरपश्चिम प्रदेशमा पर्ने पहाडी र केही भित्री मधेसको भाग पनि रहेको एक जिल्ला।