डॅडेलो
Romanized: dadelo
खर वा परालले छाइएका घरका छानामा रहने मुसी; डाँडा; डढेलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [डाँडो+एलो]
१.
खर वा परालले छाइएका घरका छानामा रहने मुसी; डाँडा; डढेलो।
२.
चालेर बचेको खस्रो भुस; डॅडाल्नु।