डॅडाक

Romanized: dadaaka, dadaak, dadak, dadaka

बढेर वा सप्रेर ठुलो देखिएको; ढड्डु; घ्वाँक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत दण्डक]

1
बढेर वा सप्रेर ठुलो देखिएको; ढड्डु; घ्वाँक।

सम्बन्धित शब्दहरू