डाक
Romanized: daaka, daak, dak, daka
डाक (daaka) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
डाक(१)
(नाम [संस्कृत])
१..
निम्न कोटिमा पर्ने एक देवयोनि।
२..
साधक पुरुष वा साधनाका शक्तिले बताइएको कुनै कुरो।
डाक(२)
(नाम [डाक्+अ])
1.
कसैलाई डाक्ने वा बोलाउने काम।