लडाक

Romanized: ladaaka, ladaak, ladak, ladaka

लडन्त; लडाइँ; झगडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लड्+आक]

१.
लडन्त; लडाइँ; झगडा।
२.
योद्धा; वीर; लडाका; लडाकु।
३.
झगडालु; कचिङ्गलो।

सम्बन्धित शब्दहरू