लडाकी
Romanized: ladaaki, ladaakee, ladakee, ladakii
लडाका; लडाकु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
लडाका; लडाकु ।
२.
युद्धमा खुब लड्ने (स्त्री)।