लडाका

Romanized: ladaakaa, ladaaka, ladakaa, ladaak

खुब लड्न सक्ने; योद्धा; जोधा; लडाकी; लडाकु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [लड्+आका]

1
खुब लड्न सक्ने; योद्धा; जोधा; लडाकी; लडाकु ।

सम्बन्धित शब्दहरू