धडाका
Romanized: dhadaakaa, dhadaaka, dhadakaa, dhadaak
बढ्ता फुर्तीफार्ती; फुर्ती; जोस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बढ्ता फुर्तीफार्ती; फुर्ती; जोस।
२.
बन्दुक आदिको ठुलो आवाज।