डँडेलो
Romanized: dandelo, damdelo
डँडेलो (dandelo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
डँडेलो(१)
(नाम [डाँडो+एलो])
१..
खर वा परालले छाइएका घरका छानामा रहने मुसी; डाँडा।
२..
चालेर बचेको खस्रो भुस; डँडाल्नो।
डँडेलो(२)
(नाम)
१..
खेत जोत्दा बिच बिचमा जोत्न छुटेको भाग; राँटो।
२..
नाकको डाडी।