डोट्याल Romanized: dotyaala, dotyaal, dotyal, dotyala डोटेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश नाम 1 डोटेल। प्रज्ञा नेपाली बृहत् शब्दकोश विशेषण १. पहाडी मूलका ब्राह्मण वा क्षेत्रीको एक थर; डोटेल। २. डोटी जिल्लामा बस्ने; डोटी जिल्लाको; डोटीसम्बन्धी। सम्बन्धित शब्दहरू डोटेल डौँर्याल मट्याल गँड्याल गड्याल डोलडाल डोटी डोटो