छट्न्यौटो
Romanized: chhatnyauto, chatnyauto
डोरीका पोया लाउँदा पोयाको थालनी दुलोलाई अड्याउने काठको गिँड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
डोरीका पोया लाउँदा पोयाको थालनी दुलोलाई अड्याउने काठको गिँड।