छतिपति
Romanized: chhatipati, chatipati
इज्जतआबरु; लाजसरम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
इज्जतआबरु; लाजसरम।
२.
मानमर्यादा।