छथर
Romanized: chhathara, chhathar, chathar, chathara
छथरे लिम्बूहरूको बसोबासको थलो जनाउने शब्द; तेह्रथुम र धनकुटा जिल्लाका केही क्षेत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
छथरे लिम्बूहरूको बसोबासको थलो जनाउने शब्द; तेह्रथुम र धनकुटा जिल्लाका केही क्षेत्र।
२.
तेह्रथुम जिल्लामा पर्ने एक गाउँपालिका।