छद
Romanized: chhada, chhad, chad, chada
कुनै वस्तुलाई ढाक्ने वा छोप्ने वस्तु; आवरण; बिर्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तुलाई ढाक्ने वा छोप्ने वस्तु; आवरण; बिर्को।
२.
पक्षीको जिउ ढाक्ने पखेटा।
३.
रुख, लहराका पात।
४.
शरीरका भित्री अङ्गहरू ढाक्ने छाला।