छनछनाउँदो
Romanized: chhanachhanaaumdo, chhanachhanaumdo, chhanachhanaaundo, chhanachhanaundo
छनछन शब्द गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
छनछन शब्द गर्ने।
२.
कुनै किसिमको खोट नभएको; चहकिलो।