छनछन

Romanized: chhanachhana, chhanachhan, chanachhana, chhanachana

रुपियाँपैसा आदि गन्दा वा चलाउँदा निस्कने शब्द; हातमा लगाइएका चुरा बज्दा निस्कने आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल छन्+अ (द्वि.)]

१.
रुपियाँपैसा आदि गन्दा वा चलाउँदा निस्कने शब्द; हातमा लगाइएका चुरा बज्दा निस्कने आवाज।
२.
(क्रियाविशेषण) त्यसरी शब्द वा आवाज निस्कने गरी।

सम्बन्धित शब्दहरू