छनछन्ती

Romanized: chhanachhanti, chhanachhantee, chanachhanti, chhanachanti

छन छन आवाजका साथमा; छन छन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
छन छन आवाजका साथमा; छन छन।
२.
नगदका रूपमा पैसा गनेर; छनछनी।

सम्बन्धित शब्दहरू