छनन

Romanized: chhanana, chhanan, chanan, chanana

चुरा, पैसा, घुँगुरा आदि बज्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) छन]

1
चुरा, पैसा, घुँगुरा आदि बज्दाको किसिमले।

सम्बन्धित शब्दहरू