छनाछन
Romanized: chhanaachhana, chhanaachhan, chhanachhana, chhanachhan
रुपियाँपैसा आदि गन्दा छनछन शब्द आउने गरी; लगातारको छनछन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [छनछन]
१.
रुपियाँपैसा आदि गन्दा छनछन शब्द आउने गरी; लगातारको छनछन।
२.
गनिगनाउ; खनखन।