छन्न
Romanized: chhanna, chhann, chann, channa
छन्न (chhanna) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
छन्न(१)
(क्रियाविशेषण [अनुकरण मूल छन्+अ])
१..
धातु वा काँचका टुक्राटुक्रामा ठक्कर लाग्दाका मैं शब्द उत्पन्न गरेर।
२..
त्यसरी उत्पन्न भएको शब्द।
छन्न(२)
(विशेषण [संस्कृत])
1.
कुनै वस्तुले चारैतिर ढाकिएको; छोपिएको; लुकेको।