छपछप
Romanized: chhapachhapa, chhapachhap, chapachhapa, chhapachapa
खास शब्द उत्पन्न हुने गरी कमलो वस्तु काटेसरि । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल छप्+अ(द्वि.)]
१.
खास शब्द उत्पन्न हुने गरी कमलो वस्तु काटेसरि ।
२.
पानीमा भिजेका लुगा आदि पछार्दा शब्द निस्कने किसिमले।