छपछपे
Romanized: chhapachhape, chapachhape, chhapachape, chapachape
छपछप आवाज गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
छपछप आवाज गर्ने।
२.
खेलाडीका सङ्ख्याका अनुपातमा तासहरू घोप्ट्याएर धेरै फुट्टा आउँदा जितिने एक खेल।