छपाइ
Romanized: chhapaai, chhapai, chapaai, chapai
छाप्ने किसिम वा क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ छाप्(+आइ)]
१.
छाप्ने किसिम वा क्रिया।
२.
छाप्ता वा छपाउँदा लाग्ने दस्तुर; छपाउँदाको खर्च।