छपौनी

Romanized: chhapauni, chhapaunee, chhapaunii, chapaunee

छपाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [छाप्+औनी]

१.
छपाइ।
२.
छाप्दा पाइने ज्याला।
३.
छाप्ने खर्च; छपाइ खर्च।

सम्बन्धित शब्दहरू