पौन
Romanized: paun, pauna
प्राणवायु; सास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पवन]
१.
प्राणवायु; सास।
२.
श्वास-प्रक्रिया।