पौने

Romanized: paune

कुनै सङ्ख्या वा परिमाणको चार भागमध्ये तीन भाग मात्र भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [प्राकृत पाएण > संस्कृत पादेन]

१.
कुनै सङ्ख्या वा परिमाणको चार भागमध्ये तीन भाग मात्र भएको।
२.
(नाम) चार खण्डको तीन खण्ड; तीनचौथाई।

सम्बन्धित शब्दहरू